33.1 C
Mahendranagar

Uncategorized

भारतका व्यापारीहरुद्धारा भारत बन्दको घोषणा

नयाँ दिल्ली : भारतका व्यापारीहरुले ’भारत बन्द’ को घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका...

प्रतिनिधि सभाका सांसदहरूले एकमुष्ट ३ महिनाको तलब पाउने

काठमाण्डौँ : प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद...

भारतमा एकैदिन १६ हजार ७३८ कोरोना संक्रमित थपिए

काठमाण्डौँ : पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १६ हजार ७३८ नयाँ संक्रमित फेला परेका छन् ।  लामो समयदेखि निरन्तर कोरोना भाइरस (कोभिड–१९)...

जिमुवा क्षेत्रबाट भन्सार छलि गरी ल्याउदै गरेको ८० किलो माछा बरामद

कञ्चनपुर प्रहरीले अवैध तरिकाले भारतबाट भित्र्याउदै गरेको ८० किलो माछा बरामद गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको...

प्रधानमन्त्री ओली राष्ट्रपतिसँग भेटवार्ता गर्न शितलनिवासमा

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन...

आमहड्तालमा प्रभावित भएका नागरिक र सवारीसाधनको क्षतिपूर्ति सरकारले दिन्छ: ईश्वर पोखरेल

काठमाण्डौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आमहड्तालका क्रममा क्षति पुर्‍याइएका सवारीसाधन र प्रभावित भएका मजदुर–नागरिकलाई सरकारले क्षतिपूर्ति दिने घोषणा...

थप १ सय ७१ जनामा संक्रमण, पुष्टि २ जनाको मृत्यु

काठमाण्डौँ : पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको कोरोना परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमणको पुष्टि भएको छ । जसमा...

पोलियो थोपा भनेर स्यानिटाइजर खुवाउदा १२ बालबालिका अस्पताल भर्ना

काठमाण्डौँ : भारतको महाराष्ट्रमा यवतमाल जिल्लाको कापसिकोपरी गाउँमा १२ बालबालिकालाई पोलियो थोपाको साटो स्यानिटाइजर खुवाइएको एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ...

पार्टीलाई कमजोर पार्ने काम पार्टीभित्रैकाबाटै भएको ओलीको गुनासो

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको प्रभावबाट नअलमलिएको एउटामात्रै संगठन जिफन्ट (नेपाल ट्रेड युनियन महासंघ) मात्र रहेको बताएका छन्...

विश्वभर कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो

काठमाण्डौँ : विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका सबै भन्दा प्रभावित देशको सूचिमा परेको...

ताजा समाचार

नेपालले कार्बन व्यापारबाट ५ अर्ब आम्दानी गर्ने

सन् २०२४ भित्र नेपालले कार्बन व्यापारबाट ५ अर्ब रुपैयाँबराबरको आम्दानी गर्ने भएको छ ।नेपाल र विश्व बैंकबीचको कार्बन व्यापारसम्बन्धी उत्सर्जन न्यूनीकरण भुक्तानी...

सीडीओको ब्यापक हेरफेर

काठमाडौँ- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी-सीडिओको ब्यापक हेरफेर गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३६ जिल्लाका सिडिओ हेरफेर भएका छन्। पाल्पामा...

बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता

काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार (आज) दिउँसो ३ बजे...

प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । प्रतिनिधि सभा पुनःस्थापनापछि...

पूर्वमन्त्री जोशीको मस्तिष्कमा छरिएको रगत ड्रेन गरेर निकालियो

काठमाण्डौँ : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा नसार फुटेर छरिएको रगत ड्रेन गरेर निकालिएको छ । जोशीको मस्तिष्कको नशा फुटेर...