26.8 C
Mahendranagar

साहित्य

अस्ताए हुड्केलीका गुरु

नेपाल एकीकरणका गाथा, डोटी राज्यका विभिन्न महत्त्वपूर्ण घटनाक्रम, सात सालको जनक्रान्तिका घटनाहरू जीवन्त थिए, उनको हुड्केलीमा । प्राचीन समाजका विविध स्वरूपका विषयमा पनि...

डोट्याली लोक समुदायमा भैलो

सारडोट्याली लोक समुदायको आफ्नो छुट्टै मौलिक पहिचान बोकेको सुमदाय हो । यस क्षेत्रमा बोलिने भाषा, यहाँको संस्कृति, मूल्यमान्यता, जीवनशैली पनि मौलिक छ...

कुशुमाञ्जली

काला केश कमालका कमलझै ती कानका कुण्डलकाव्या कान्तिमयी कली कुशुमकी कीमाल काव्याकुटकल्याणी कटकामिनी कनककी कोर्रा कुमारी कलीकाङ्क्षी काउकुती कनात कमला कन्दर्ष कल्लोलिनी

तन सब एकनसाइ हन

कामलाे अाेडिबरे घिःका पारा मुसाद्दयादाबलाे गाडिबरे मःका ढाणा घुसाड्ड्याचिल्लाे चाट्ट्या, चटाैन्या सब उसाइ हुनकाँटामाञि ताेल्या इथ झुकन उथ झुकबज्या भन्त्या तन सब...

लघुकथा – पुलिस केस

लौ!आजपनि अचाक्ली नै हुने भो !! हैन कहिलेसम्म हेर्नुपर्ने हो यी आँखाले नचाहेकै दृश्य, हरे राम ! राम!ए कान्छी……उठ् न ए उठ्...

प्रेम बिनाको महल ….

प्रेम बिनाको महल पनि सम्सान जस्तै लाग्छ।सायद प्रेममा पीडा पनि बरदान जस्तै लाग्छ। सफर होस कुरा बुझ्ने मित्रहरू संग...

पटकन -(कविता)

रमेश पन्त "मीतबन्धु" मेरा जिजु बाजेहरुले सम्याएकाे मेराे पटकनजिजुमुमा अनि बजैहरुले लिपपोत गरेकाे मेराे पटकनबुबा जन्मेको खुसीमा हाँसेकाे मेराे...

मन जलेको छ, मेरो मुटु जलेको छ..

धर्मानन्द भट्ट मन जलेको छ, मेरो मुटु जलेको छ।बजारमा नि बहुत हल्ला चलेको छ। गलत साबित...

प्रलेस कंचनपुरले मनायो ११२ औँ  देवकोटा जयन्ती

महेन्द्रनगर : प्रगतिशील लेखक संघ ,कञ्चनपुरको आयोजनामा ११२ औैं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम सहित सम्पन्न भएको...

अस्ताए सुदूरका आख्यानकार थापा

महेन्द्रनगर : आख्यानकार गगनसिंह थापाको निधन भएको छ।   विक्रम संवत् ००५ सालमा अछामको दर्ना पाटेखेतमा जन्मिएका आख्यानकार थापाको बुधबार...

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...