26.8 C
Mahendranagar

साहित्य

मनको लेखापरीक्षण र बेरुजु

तिम्रा बेबुनियाद कुण्ठाका बिचअसल मान्छेको सहि प्रयत्नको धरातलमातिमिले गाँइगुँइ गरिरहँदातिमि स्वयं स्रेस्ता को अडिटर भएर हेरअरबौं को बेरुजु छर्लङ्ग देखिनेछ ।

रानाथारूको पृथक होली

महेन्द्रनगर : अन्य समुदायको भन्दा रानाथारू समुदायले होली पर्र्व पृथक् तरिकाले मनाउने गरेका छन्। रानाथारू समुदायको प्रमुख पर्वको रूपमा रहेको होली पर्व अन्य...

जिन्दगिको वर्णमाला र मेरो देश

क-ज्ञ को भेद बुझ्ने मेरो चेष्टा  मेरा परिवेश सँग किन वर्णमाला का ककहरा मेल खाइरहेका छैनन् ?

लालपूर्जा विहीन कविहरू

झरोको धैँसोलेकाला परेका,अध्याँरो नै अध्याँरोले ढाकिएकाहामी एक हुल पुतलीहरुतिम्रो शहरमा बलेको बिजुली देखेररमाउँदै गाउँ छोडी आएका हौँउज्यालोको खोजीमातिमीले शहरबाट पठाएकाबस, ट्रक र...

नारी

नारी यस्ती सकल जगमा उच्च तिम्रो छ धाममाया बाड्दै भुवन भरमा सिर्जनाको छ कामनारी तिम्रो गजब महिमा मोहिनी रूप कस्तोतिम्रो छाया हृदयपटमा...

देवलहाट : ऐतिहासिक र धार्मीक गन्तव्य

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाट ऐतिहासिक र धार्मीक महत्व बोकेको क्षेत्र हो ।परापूर्वकालमा पाण्डवले वनबासमा रहेका बेला बनाएका देवल छन ।...

रुबस प्रेमपत्र प्रतियोगिता २०७७ का उत्कृष्ट ६ प्रेमपत्र

प्रतिभा भट्टप्रिय मनुमधुर मुस्कानका साथ तिम्री डल्लुको अपार स्नेह र माया तिमीलाई ।तिम्रा यादहरुले सताए पछि तड्पिनु सिवाय अर्को विकल्प छैन मसँग...

गाईको महत्त्व

गाईको महत्व अनन्त छ। गाईबाट प्राप्त हुने हरेक वस्तु अमृत समान हुन्छ, जुन कुरा धर्मशास्त्रमा पनि उल्लेख भएको छ। पछिल्ला दिनमा...

दार्चुलाकी सोराई

अरूणदेव जाेशी (सुदूर पश्चिका पहाडी जिल्लाहरुमा विभिन्न प्रकारका भाषा बोलिन्छन् । बझाङ, बाजुरा अछामको भाषा फरक–फरक किसिमको छ ।...

मीतबन्धुको झुल्केघाम र वीरखाम गजल संग्रह बजारमा

महेन्द्रनगर । साहित्यकार रमेश पन्त मीतबन्धुको झुल्केघाम नेपाली गजल संग्रह र वीरखाम डोटेली गजल संग्रह वीरखाम प्रकाशीत भएको छ ।शुक्रबार सहिद दिवसको...

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...