32.9 C
Mahendranagar

राजनीति

जवरजस्ती करणी उद्योगमा मुद्धा खेपिरहेका वडा अध्यक्ष रिहाइको माग गर्दै महेन्द्रनगरमा प्रर्दशन

महेन्द्रनगर,२१असारजवरजस्ती करणी उद्योगमा मुद्धा खेपिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथको रिहाइको माग गर्दै महेन्द्रनगरमा प्रर्दशन भएको छ ।गत बिहिबार राती...

बजेट खर्चन असार अन्तिम ताक्दै प्रदेश सरकार

धनगढी — असार आधा सकिँदा सुदूरपश्चिम सरकारको बजेट खर्च ३७ प्रतिशत मात्र छ । तर सरकारले चालू वर्ष ६० प्रतिशत बजेट खर्चने...

महामारीका बेला सरकार गम्भीर नभएको भन्दै कञ्चनपुरमा प्रदर्शन

महेन्द्रनगर,३ असारबुधबार महेन्द्रनगरको मदन चोकमा सरकारलाई खबरदारी गर्दै कञ्चनपुरका युवाहरुले शान्तीपूर्ण प्रदर्शन गरेका छन ।कोरोना महामारीका बेला जनताको स्वास्थ्य र जीवनसँग खेलवाड...

कञ्चनपुरमा ५० शैयाको कोराना अस्पताल सञ्चालनमा

महेन्ल्रनगर,३० जेठकञ्चनपुरको महेन्द्रनगर स्थीत महाकाली अस्पताल परिसरमा निर्मत कोरोना अस्पताल शुक्रबार उद्घाटन गरिएको छ ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५०...

सानालाई ऐन ,ठूलालाई चैन (कविता)

रमेश पन्त मीतबन्धु सानालाई ऐन ,ठूलालाई चैनभएकाे हाम्राे देशमाएक देश - एक कानून हाेला र ?सपनै रहने भाेअबलाकाे लुछिएकाे...

क्वारेन्टाइनमा योग सिकाउँदै वडाध्यक्ष

महेन्द्रनगर, २७ जेठ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का वडाध्यक्ष शिवराज पनेरु आफ्नो वडामा रहेका क्वारेन्टाइनमा बसेकाहरुलाई योगसाधना सिकाइरहनु भएको छ ।भारतबाट आएर...

महाकाली सन्धी कार्यान्वयनमा आलटाल गर्दै भारत

महेन्द्रनगर,७ जेठ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि भारतीय पक्षले सन्धि कार्यान्वयनमा आलटाल गर्दै आएको छ । सन्धि...

सिंहमेव जयते कि सत्यमेव जयते ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सिंहमेव जयते कि सत्यमेव जयते भनेर प्रश्न गरेका छन् । सरकारको नीति...

यसरी रित्तिदै छ सरकारी ढुकुटी

काठमाडौँ — एउटा मन्त्रालयमा मन्त्री, एकजना सचिव र ३/४ जनादेखि बढीमा १३ जनासम्म सहसचिव हुन्छन् । मन्त्रिपरिषदको निर्णयअनुसार मन्त्रालय आउजाउ गर्न गाडी...

एमसीसी छिटो पास गर्नुपर्छ भन्ने देउवालाई भीम रावलले सम्झाए महाकाली सन्धि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित...

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...