32.9 C
Mahendranagar

मनोरञ्जन

धर्मानन्द भट्टका उत्कृष्ट गजल

१) गरुँला चुक्ता हिसाब पाइ-पाइ म सोचिरहेछुँ।बेकार लडिएछ नि त्यो लडाइ म सोचिरहेछुँ।अब त के सम्झिन्थ्यौ नि कमरेड तिनका दुःख,जसले दिन्थे भात...

छोरी जन्माउनेलाई पाँच हजार पुरस्कार

बर्दिया । राजापुर नगरपालिका वडा न ८ ले छोरी जन्माउने आमालाई सुत्केरी खर्च स्वरूप ५ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको छ...

नेताजीका गाला

*रमेश पन्त मीतबन्धुउहिले नेताजीका गाला भाेकाएका कालागणतन्त्रमा टमाटरझै यिनका राता गालाअान्दोलनमा नेताजीका लुगा फुस्रा टालाअाज हेर्दा भरिएका यिनका सुनका डाला।।गाउँ सहर जताततै...

प्रलेस कञ्चनपुरले मनायो गाईजात्रा

महेन्द्रनगर,२१ साउनप्रगतिशील लेखक संग कञ्चनपुरले कोरोना कहरका बिच यस वर्षको गाईजात्रा मनाएको छ ।सुदूरपश्चिमको हास्य व्यङ्ग्य बिधामा कलम चलाउने स्रष्टाहरुलाई हौसला प्रदान...

भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार/निर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि...

‘गुरही’ पर्व मनाउँदै थारू समुदाय

कैलाली: पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व आज यहाँका थारू समुदायले सामाजिक दूरी कायम गरी...

एउटा राजा फाल्यौ,यत्रा राजा पाल्यौँ थुइक्‍क तिम्रा बुद्धि (भिडियोसहित)

काठमाडौं : हास्यकलाकार केशवराज अर्यालले ‘हाँडीघोप्टे’ गाईजात्रे प्रस्तुति बजारमा ल्याएका छन्।  मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममा अर्यालले देशमा बढ्दै गरेको...

साम्राज्ञीविरुद्ध भुवन केसीले १० करोडको मुद्दा दायर गरे

काठमाडौँ : अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । शुक्रबार दिउँसो केसीले काठमाडौँ...

‘हात दिनेभन्दा खुट्टा तान्ने धेरै छन् यहाँ’

गायन रियालिटी सो ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’ बाट जन्मिएकी गायिका हुन्, विद्या तिवारी। उनी आइडलको पहिलो सिजनकी उत्कृष्ट १८...

रानाथारु समुदायमा तिजको चहलपहल बढ्यो

इन्दु धामी, महेन्द्रनगर । कैलाली र कञ्चनपुरमा मुख्य बसोबास रहेको रानाथारु समुदायमा श्रावण लागेपछि तीजको चहलपहल बढेको छ । परम्परागत पोसाकमा...

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...