26.8 C
Mahendranagar

मनोरञ्जन

रानाथारूको पृथक होली

महेन्द्रनगर : अन्य समुदायको भन्दा रानाथारू समुदायले होली पर्र्व पृथक् तरिकाले मनाउने गरेका छन्। रानाथारू समुदायको प्रमुख पर्वको रूपमा रहेको होली पर्व अन्य...

सुदूरपश्चिममा हाेलीकाे राैनक सुरू

महेन्द्रनगर : सुदूरपश्चिममा कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा पाँच दिनसम्म होली मनाइने गरिएको छ । पहाड र तराईमा गरी...

महाकालीमा जलयात्रा शुरु

 महाकाली नदीमा जलयात्रा (र्‍याफ्टिङ) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो...

शुक्लाफाँटामा ढकमक्क फुल (फोटो फिचर)

बसन्तरीतु सगै सुन्दर शुक्लाफाँटामा विभिन्न किसिमका फुलहरु फुल्न थालेका छन ।पर्यटकहरुका लागि आकर्षकको रुपमा रहेको शुक्लाफाँटामा विभन्न किसिमका फुलहरुले सौन्र्दय झन बढाएको...

भ्वाइस अफ नेपालको तेस्रो सिजन चैत ६ गतेदेखि

काठमाडौँ : गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा शुक्रबार...

नारी दिवस : श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा...

शुक्लाफाँटामा महोत्सव हुने

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगर स्थीत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव हुने भएको छ ।पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले आईतबारदेखी चौथो शुक्लाफाँटा महोत्सवको...

रुबस प्रेमपत्र प्रतियोगिता २०७७ का उत्कृष्ट ६ प्रेमपत्र

प्रतिभा भट्टप्रिय मनुमधुर मुस्कानका साथ तिम्री डल्लुको अपार स्नेह र माया तिमीलाई ।तिम्रा यादहरुले सताए पछि तड्पिनु सिवाय अर्को विकल्प छैन मसँग...

शुक्लाफाँटामा फागुन ९ मा पर्यटन महोत्सव

क्ञ्चनपुरको भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चौथो पर्यटन महोत्सवको तयारी थालेको छ ।महोत्सव सञ्चालनका लागि मङ्गलबार नगरपालिकाका उप–प्रमुख सुशीला चन्द सिंह अध्यक्षताको...

दोस्रो विवाह गर्दै अञ्‍जु पन्त

काठमाडौं : गायिका अन्जु पन्त पुनः वैवाहिक जीवनमा बाँधिने भएकी छन्। उनले इलामका थीर कोइरालासँग विवाह गर्न लागेकी हुन्।गायक तथा...

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...