32.9 C
Mahendranagar

मुख्य समाचार

भारतमा दोस्रो चरणमा कोरोना संक्रमण बढेसँगै नेपाल भित्रिने बढे

कञ्चनपुर । भारतमा दोस्रो चरणमा कोरोना संक्रमण बढेसँगै गड्डाचौकीसहित अन्य चार नाकामा स्वास्थ्य सजकता अपनाउन थालिएको छ । स्वास्थ्यकर्मीले शंकास्पद ठाउँबाट आएका...

महाकालीमा जलयात्रा शुरु

 महाकाली नदीमा जलयात्रा (र्‍याफ्टिङ) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो...

शुक्लाफाँटामा ढकमक्क फुल (फोटो फिचर)

बसन्तरीतु सगै सुन्दर शुक्लाफाँटामा विभिन्न किसिमका फुलहरु फुल्न थालेका छन ।पर्यटकहरुका लागि आकर्षकको रुपमा रहेको शुक्लाफाँटामा विभन्न किसिमका फुलहरुले सौन्र्दय झन बढाएको...

वन फाड्दै छाप्रा बनाउन भू–माफियाहरु सक्रिय : प्रतिछाप्रा १० देखि ६५ हजार रकम असुली

दुर्गा उपाध्याय/कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पर्ने अधिकांश वन क्षेत्रमा पछिल्लो समय धमाधम छाप्रा निर्माण हुन थालेका छन् । सरकारले भूमिसम्बन्धी समस्या...

कञ्चनपुरमा सुरक्षित चेली अभियान सुरु

महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महिला तथा बालबालिका विरुद्ध हुने अपराध न्युनिकरणका लागि तीन महिने सुरक्षीत चेली अभियान सञ्चालन गरेको छ...

सीडिओको सनकः प्रशासकीय अधिकृतको सरुवा

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले सामान्य विवादका कारण प्रशासकीय अधिकृतको सरुवा गरेपछि कर्मचारी र सीडीओ बीच असन्तुष्टि बढेको छ । आइतबार...

गड्डाचौकीबाट आउजाउमा सहज

महेन्द्रनगर :कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीकी माया मडै झन्डै एक वर्षपछि शुक्रबार सीमावर्ती बजार बनबासा पुगिन् । नाकामा नाम टिपाएर भारतीय अटो रिक्सामा चढेर...

जग्गा पाउने लोभमा धमाधम वन अतिक्रमण

महेन्द्रनगर: सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेपछि जिल्लामा वन अतिक्रमण बढेको छ ।आयोग बनेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थीत भेटघाट शिविर...

राउटेलाई जागिरको चिन्ता

कञ्चनपुर : चार दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले...

भागरथी हत्याका आरोपिलाई सुधारगृह पठाउन अदालतको आदेश

बैतडी - किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीका १६ वर्षीय किशाेरलाई पुर्पक्षका लागि सुधारगृह...

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...