26.8 C
Mahendranagar

खेलकुद

पिएम कपको उपाधी अछामलाई

महेन्द्रनगर : प्रधानमन्त्री कप (पीएम) क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको उपाधी अछामले जितेको छ ।शुक्रबार महेन्द्रनगरको कबर्डहलमा भएको फाइनल खेलमा बैतडीलाई १५ रनले...

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

काठमाडौं : डेभ वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै अष्ट्रेलियाली...

बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

काठमाडौं : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न सोमबार अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न...

विश्वकप छनोटका लागि प्रशिक्षण सुरु

काठमाडौं: सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को कृत्रिम मैदानमा राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु भएको छ।फिफा विश्वकप २०२२ र एसिया कप २०२३...

पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ। खड्काले आफूमा कोरोना संक्रमण भएको फेसबुकमार्फत पुष्टि गरेका छन्। खड्काले आफूले...

टि–२० बरियतामा सन्दिप एक स्थान माथि

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन्...

प्रधानमन्त्री कप क्रिकेट : बैतडीको टीम घोषणा

बैतडी :  प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ। बैतडी जिल्ला...

भारतीय ब्याट्सम्यान पार्थिव पटेलद्वारा सन्यास घोषणा

भारतका विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले खेलाडी जीवनबाट सन्यास लिएका छन् । सामाजिक सञ्जालमार्फत उनले सन्यास घोषणा गरेका हुन् । गुजरातका यी खेलाडी...

प्रधानमन्त्री कप क्रिकेटःकञ्चनपुर र कैलालीमा छनोट हुने

महेन्द्रनगर : प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ...

पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा

काठमाडौं : नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट...

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...