32.9 C
Mahendranagar

दर्शन/अध्यात्म

गाईजात्रामा सार्वजनिक विदा दिन माग

महेन्द्रनगर । नेवारहरुको साझा राष्ट्रिय संगठन नेवा : देय् दबुले विभिन्न समुदायले मनाउदै आएको गाईजात्राका दिन सार्वजनिक विदा दिन माग गर्दैै गृहमन्त्रीलाई...

पशुपतिनाथमा सुनको जलहरी राखिएयो

काठमाडौं : पशुपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो ।

गाईको महत्त्व

गाईको महत्व अनन्त छ। गाईबाट प्राप्त हुने हरेक वस्तु अमृत समान हुन्छ, जुन कुरा धर्मशास्त्रमा पनि उल्लेख भएको छ। पछिल्ला दिनमा...

दार्चुलाकी सोराई

अरूणदेव जाेशी (सुदूर पश्चिका पहाडी जिल्लाहरुमा विभिन्न प्रकारका भाषा बोलिन्छन् । बझाङ, बाजुरा अछामको भाषा फरक–फरक किसिमको छ ।...

दृस्टीबिहिन लाई हेल्प नेपालको हेल्प

महेन्द्रनगर । हेल्प नेपाल कंचनपुरले दृस्टीबिहिन लाई सहयोग गरेको छ । भिमदत्त नगरपालिका ९ का दृस्टीबिहिन जानकी धामीलाई सहयोग हस्तान्तरण गरेको हो...

अनाथालय र वृद्धाश्रमलाई बडु परिवारको सहयोग

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत समाज कल्याण अञ्चल बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्र(वृद्धाश्रम)मा खाद्यान्न हस्तान्तरण गरिएको छ ।पूर्व...

रामपाल जी महाराजका धर्म प्रचार चन्दको रहस्यमय मृत्यु, महेन्द्रनगर स्थीत आश्रममा तालाबन्दी

महेन्द्रनगर । रामपाल जी महाराजका धर्म प्रचारक कञ्चनपुरको भीमदत्तनगरपालिका स्थीत बनगाँउका उद्धव चन्दको रहस्यमय मृत्यु भएपछि आफन्त आक्रोसीत भएका छन ।रामपाल जी...

राउटे र जेष्ठ नागरिकलाई कम्बल बितरण

महेन्द्रनगर । कञ्चनपुरमा चिसो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा बुधबार बिहान कम्बल वितरण गरेको छ ।जिल्लाको विकट...

बालुवाटारमा प्रधानमन्त्रीको सहभागितामा मनाइयो योग दिवस

काठमाण्डौँ : राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज योग दिवस मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ‘गरौँ...

अनाथ वालवालिकालाई सहयोग

महेन्द्रनगर : जन्मदिनको अवसर पारेर कञ्चनपुरको महेन्द्रनगर स्थीत अञ्चल वाल अनाथालयलाई सहयोग गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ का दिवेश...

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...