महेन्द्रनगर,१६ असोज –१३ औं दक्षिण एसियाली खेलकुद ९साग० का लागि कुस्तीतर्फका खेलाडी छनौट भएको छ। हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी...
काठमाडौं: दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट करिब १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि बुधबारसम्म...
काठमाडौं: पूर्व राजा ज्ञानेन्द्र शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै विजया दशमी...
काठमाडौं : आर्थिक वर्ष २०७६/७७ को बजेटपछिको पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए, ‘आयात घट्दा घटेको राजस्व आन्तरिक उत्पादनबाट पूर्ति गर्छाैं।’...
काठमाडौं : वातावरण प्रदूषण गराउने उद्योग नौ उद्योग कारबाहीमा परेका छन्। अनुगमनका क्रममा वातावरण संरक्षण ऐन, नियमावली, मापदण्ड, निर्देशिका पालना नगर्ने, वातावरणीय प्रभाव...
काठमाडौ,१६ असोज – अफगानिस्तानको विद्रोही समूह तालिबानले उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ। रूस, चीन, पाकिस्तान र इरानको भ्रमण...
सन् २०२४ भित्र नेपालले कार्बन व्यापारबाट ५ अर्ब रुपैयाँबराबरको आम्दानी गर्ने भएको छ ।नेपाल र विश्व बैंकबीचको कार्बन व्यापारसम्बन्धी उत्सर्जन न्यूनीकरण भुक्तानी...
काठमाडौँ- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी-सीडिओको ब्यापक हेरफेर गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३६ जिल्लाका सिडिओ हेरफेर भएका छन्। पाल्पामा...
काठमाण्डौँ : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा नसार फुटेर छरिएको रगत ड्रेन गरेर निकालिएको छ । जोशीको मस्तिष्कको नशा फुटेर...