32.9 C
Mahendranagar

Rubas News

2003 POSTS

नेताका भाषणमै समिति पश्चिम सेती

डोटी–१९ फाल्गुन जिल्लामा वर्षौँ पहिलेदेखि निर्माण हुने भनिएको ७ सय ५० मेगावाटको पश्चिम सेती परियोजना अहिलेसम्म बन्ने छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दजनौँ...

सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच डेष्क

महेन्द्रनगर,१९ फागुन सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात वटा स्थानमा हेल्थ डेष्क स्थापना गरेको छ...

कैलाली र कञ्चनपुरमा दुई दिन आमहड्तालको घोषणा

धनगढी – थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले तराईमा आमहड्तालको घोषणा गरेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन आमहड्तालको घोषणा...

आर्थिक वृद्धि हासिल गर्न व्यवसायीक उत्पादन : राष्ट्रपति भण्डारी

महेन्द्रनगर,१६ फागुन राष्ट्रपति विद्या देवी भण्डारीले आर्थिक वृद्धि हासिल गर्न व्यवसायीक उत्पादनमा जोड दिनुपर्नेे बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिकाले आयोजना गरेको तेस्रो शुक्लाफाँटा पर्यटन...

श्रीमान श्रीमतीको हत्या

महेन्द्रनगर,१५ फागुन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रगताम्य अवस्थामा श्रीमान श्रीमती मृत फेला परेका छन । बिहिबार आफ्नै घरमा जयलाल भण्डारी र धना...

राष्ट्रपति भण्डारीलाई दार्चुलामा नागरिक अभिनन्दन

दार्चुला : राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलामा अवस्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहण गर्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुन...

पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला ओलीद्वारा काँग्रेस नेतासँग अर्थपूर्ण भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका...

मदिरा सेवन गरी विद्यार्थीमाथि कुटपिट

दार्चुला – दार्चुलाको लटीनाथ गाउँपालिकामा विद्यार्थीमाथि कुटपिट भएको छ । राष्ट्रपति रनिङ शिल्डको अन्तिम दिन बुधबार साँझ प्रतियोगिता जितेका लटीनाथ माध्यमिक...

विश्वभरीका नेपाली साहित्यकार धनगढीमा

फाल्गुन १५, धनगढी – धनगढीमा जारी विश्व नेपाली साहित्य महोत्सवमा विश्वभरिका नेपालीभाषी साहित्यकारको जमघट हुने क्रम जारी रहेको छ। बुधबारदेखि धनगढीमा...

घुसले बद्नाम इन्जिनियरिङ पेशा !

१५ फागुन, काठमाडौं । भविष्यमा के बन्ने ? बालबालिकालाई सोधियो भने अधिकांशबाट जवाफ आउँछ– डाक्टर या इन्जिनियर । अधिकांश नेपाली अभिभावक आफ्ना...

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...