महेन्द्रनगर । नेपाल स्वयंमसेवक संघ सुदूरपश्चिम प्रदेशकी सचिव समाजसेवी व्याक्तित्व हेमन्ती कुँवरले नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । बिहिबार जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर,वडा प्रहरी कार्यालय महेन्द्रनगर र ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । महामारीको कठिन समयमा अहोरात्र डिउटीमा खटिएका प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको उनले बताइएन ।