महेन्द्रनगर । कोभिड १९ को जोखिम बढदै गइरहेको भन्दै शुक्लाफाँटा नगरपालिकाले नगरभित्रका सञ्चालीत सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु ७ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । आईतबार नगरपालिकाले एक सुचना जारी गर्दै वैशाख १३ गते देखि सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।