काठमाडौं । गृहमन्त्री रामवहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र संघिय संसद सचिवालयमा दिए अनुसार पद रिक्त भएको हो । सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।

संसद सचिवालयको सुचना