महेन्द्रनगर । गौरीफन्टा नाका दुई दिन बन्द हुने भएको छ । भारतमा स्थानीय तहको चुनाव हुन गईरहेकोले आईतबार बेलुका ५बजेदेखि ६ गते सम्म पूर्ण रुपमा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।