26.8 C
Mahendranagar

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : मन्त्री भट्ट

  • 164
    Shares

कैलाली : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुदूरपश्चिम सरकार परिवर्तन हुने दावी गर्नुभयो । नेकपा ऐमालेका नेतृत्वमा रहेका व्यक्तिहरू धनगढी आएको बताउँदै उहाँले पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्ने बताउनुभयो । सुदूरपश्चिमका जनता पनि सरकार परिवर्तन गर्नुपर्छ भन्नेमा रहेको बताउँदै उहाँले प्रदेश सरकारले गति लिन नसकेकाले परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

  • 164
    Shares

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...