26.8 C
Mahendranagar

सहसचिवमा ४४ जना बढुवा

  • 128
    Shares

काठमाडौं : गत माघमा बढुवा समितिले सिफारिस गरेका उपसचिवहरूको बढुवा भएको छ । बिहीबार साझ बसेको मन्त्रिपरिषद्‍को बैठकले ४४ उपसचिवहरूको सहसचिवमा बढुवा गरेको हो ।

गत माघ १६ र माघ २० मा बसेको बढुवा समितिको सचिवालय बैठकले प्रशासन सेवाका ४४ जना उपसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो । उनीहरुको बढुवा सिफारिस ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा गरिएको जानाईएको छ । पहिलो चरणमा उमाकान्त आचार्य, रमेश मैनाली, इश्वरीप्रसाद अर्याल, राजेन्द्र पराजुली, नरेशराज खरेल, रामप्रसाद बिडारी, शिवहरि कोइराला, रामबहादुर खड्का, मदन दाहाल, नवराज सापकोटा, बाबुराम सुवेदी, रुद्रप्रसाद लामिछाने, विश्वप्रसाद अर्याल, शिवप्रसाद रेग्मी, विष्णुप्रसाद शर्मा, ईश्वरीराज दाहाल, गोपालप्रसाद रेग्मी, जयकुमार घिमिरे, रामप्रसाद पाण्डे, सुशील वैद्य र कृष्णप्रसाद पन्थ थिए ।

दोस्रोपटकको सिफारिसमा मनोजकुमार आचार्य, थानप्रसाद पंगेनी, गोविन्द्रप्रसाद सुवेदी, अच्युतप्रसाद शिवाकोटी, होमप्रसाद लुइटेल, विश्वप्रकाश अर्याल, प्रदीपकुमार निरौला, शिवराम गेलाल, भोजराज खतिवडा, शिवराज चौलागाई, गणेश अर्याल, राजेन्द्रदेव पाण्डे, टेकबहादुर केसी, सुनिल खनाल, कृष्णप्रसाद सापकोटा, किरण थापा, भगवान अर्याल, भरतकुमार शर्मा, प्रेमलाल लामिछाने, जनार्दन गौतम, कमलराज ढकाल, तुलसीनाथ गौतम थिए ।

  • 128
    Shares

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...