धनगढीमा कुकुरको घाँटीमा लेखराज भट्टको नेम प्लेट झुन्ड्याइएको अवस्थामा भेटिएको छ। उत्त फोटो सामाजिक संजालमा भाइरल बनेको छ । लेखराज भट्ट इन्चार्ज लेखिएको नेम प्लेट कुकुरको घाँटीमा झुन्ड्याइएको छ। आज बुधबार धनगढीमा माधब नेपाल समुह र केपी ओली समुह बिच नेम प्लेट टास्ने बिषयमा झडप समेत भएको थियो।