काठमाडौं : शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएको  छ। निधन भएका १४ वटा पूर्वसांसदको नाममा शोक प्रस्ताव पारित गरेर बुधबारको संसद बैठक स्थगित भएको हो। अब अर्को बैठक चैत ३ गते बस्दैछ।