32.9 C
Mahendranagar

बझाङमा हावाहुरीले रूख ढल्दा एकजना महिला घाइते

  • 169
    Shares

बझाङ : बिहीबार दिउँसो लागेको हावाहुरीले बझाङको थलारा गाउँपालिका-९ सिर्याटामा रूख ढल्दा एकजना महिला घाइते भएकी छन् । त्यस्तै, दुईवटा घरमा पूर्ण क्षति पुगेको छ ।

घाइते हुनेमा थलारा गाउँपालिका ९ घर भएकी ३५ वर्षीया विष्ना सार्की छिन् । सार्कीको शरीरका विभिन्न ठाउँमा चोट लागेकाले जिल्ला अस्पताल सिमखेतमा उपचारका लागि ल्याउने तयारी भइरहेको स्थानीय डवल चनाराले जानकारी दिए।

घाइते सार्कीलगायत, गम्भीर सार्कीको घर पूर्णरूपमा क्षति भएको छ भने सोही गाउँका गिरी सार्की, करन सार्की र कवि सार्कीको घर पनि जोखिममा छन् ।

  • 169
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...