25.9 C
Mahendranagar

प्रधानमन्त्रीको रुपमा ओलीको अन्तिम भाषण कञ्चनपुरमा

  • 318
    Shares

महेन्द्रनगर । गत वर्ष फागनुमा सञ्चार तथा सुचना मन्त्री गोकुल बास्कोटा महेन्द्रनगर पुगेका थिए । उनले उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा सरकारको प्रशंसा गर्दै महेन्द्रनगर स्थीत खुलामञ्चमा भाषण गरेका थिए । उनले भाषण गरेकै दिन राती सेक्युरेटि प्रिटिङ्ग प्रेसमा ७० करोड कमिसन मागेको कुरा बाहिर आएपछि उनले पदबाट राजीनामा दिनु परेको थियो । त्यस्तैगरी प्रधामन्त्रीको रुपमा केपी शर्मा ओलीको अन्तिम भाषण कञ्चनपुरमा भएको छ । सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न महेन्द्रनगर पुगेका प्रधामन्त्री ओली छेला औद्योगिक क्षेत्रमा १ घण्टा लामो भाषण गरेका थिए । मङगलबार सर्वौच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरे संगै ओलीको पद समेत धरापमा परेको छ । प्रधानमन्त्रीको रुपमा उनको अन्तिम भाषण कञ्चनपुरबाट टुङ्गिएको छ ।

  • 318
    Shares

ताजा समाचार

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर...

राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?

महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा...

तानातानमा सांसद

काठमाडौँ : दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै...

बर्दियामा बाघले फेरि मान्छे खायो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण...