25.9 C
Mahendranagar

राष्ट्रिय महिला हक्की प्रतियोगिता : सुदूरपश्चिम र आर्मीको लगातार दोस्रो जीत

  • 61
    Shares

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थीत कर्बडहलमा भइरहेका तेस्रो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली आमीले लगातार दोस्रो जीत हात पारेको छ ।
बिहिबार सुदूरपश्चिम प्रदेश र प्रदेश १ बिच भएको खेलमा सुदूरपश्चिम प्रदेश ५–०ले विजयी भएको हो । त्यसैगरी विभागीय टोली आर्मी र प्रदेश २ बिच भएको खेलमा विभागीय टोली आर्मीले प्रदेश २ लाई पराजीत गर्दै ७–० ले विजयी भएको हो । बुधबारको खेलमा पनि सुदूरपश्चिम प्रदेश र आर्मीको टोली बिजयी भएका थिए ।
सुदूरपश्चिमको तर्फबाट जानकी भट्टले २ ममता भट्टले १ बिन्दु रावलले १ गोल गरेका थिए । भने आर्मीको तर्फबाट निलमा पाण्डेयले १,कमला चन्दले ३, अन्जना चन्द ठकुरीले ३ गोल गरेको हक्की खेलाडी कान्तुराम पनेरुले जानकारी दिए । प्रतियोगिता फागनु २ गतेसम्म सञ्चालन हुनेछ ।

  • 61
    Shares

ताजा समाचार

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर...

राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?

महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा...

तानातानमा सांसद

काठमाडौँ : दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै...

बर्दियामा बाघले फेरि मान्छे खायो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण...