26.8 C
Mahendranagar

चेम्बर कप सुरु, पहिलो चरणका खेल सम्पन्न

  • 93
    Shares

महेन्द्रनगर । शुक्रबारदेखि महेन्द्रनगर स्थीत कर्बडहलमा चेम्बर कप ब्याडमिन्टन खुला प्रतियोगिता सुरु भएकोे छ । कोरोना महामारीमा सुस्ताएको खेलकुद क्षेत्रलाई चलायमान बनाउन र खेलकुदको विकासका लागि कञ्चनपुर चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर कप ब्याडमिन्टन प्रतियोगितामा आज पहिलो चरणका २५ सेट खेल सम्पन्न भएको आयोजकले जनाएको छ । त्यसैगरी भोली शनिबार दोस्रो चरणका खेल हुनेछन । बिहान ७ बजेदेखी कर्बडहलमा प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।
१६–३५ र ३५बर्षभन्दा माथिका उमेर समुह प्रतियोगिता हुनेछ । प्रतियोगितामा बिजेताले नगद १२, द्वितियले ६ र तृतियलाई ३ हजार सहित ट्रफि प्रदान गरिने छ ।

  • 93
    Shares

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...