कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ८ वडा कार्यालय भवनको र उद्घाटन गरिएको छ ।

नगर प्रमुख अशोककुमार चन्दले मंगलबा एक कार्यक्रमका बिच वडा भवनको उद्घाटन गरेका हुन । लामो समयदेखि भाडाको घरबाट सेवा दिदैं आएको वडा कार्यालयले आफ्नै कार्यालयबाट सेवा दिने छ । रु ३० लाख रुपैयाँ शिव शंकर निर्माण सेवासँग निर्माण सम्झौता भएको थियो । १० वटा वडा रहेको नगरपालिकामा दुई वटा वडाको आफ्नै भवन रहेको छ । भने चार वटा वडाको भवन निर्माण कार्य भइरहेको नगरपालिकाले जनाइएको छ । यस्तै, चार वटा वडाको भवन निर्माण हुन बाँकीे छ ।