33.1 C
Mahendranagar

विश्वभर कोरोना सङ्क्रमितको संख्या १० करोड नाघ्यो

  • 81
    Shares

काठमाण्डौँ : विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका सबै भन्दा प्रभावित देशको सूचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । 

त्यस्तै कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ । विश्वभर कोरोना भाइरस सङक्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सात करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

  • 81
    Shares

ताजा समाचार

नेपालले कार्बन व्यापारबाट ५ अर्ब आम्दानी गर्ने

सन् २०२४ भित्र नेपालले कार्बन व्यापारबाट ५ अर्ब रुपैयाँबराबरको आम्दानी गर्ने भएको छ ।नेपाल र विश्व बैंकबीचको कार्बन व्यापारसम्बन्धी उत्सर्जन न्यूनीकरण भुक्तानी...

सीडीओको ब्यापक हेरफेर

काठमाडौँ- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी-सीडिओको ब्यापक हेरफेर गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३६ जिल्लाका सिडिओ हेरफेर भएका छन्। पाल्पामा...

बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता

काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार (आज) दिउँसो ३ बजे...

प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । प्रतिनिधि सभा पुनःस्थापनापछि...

पूर्वमन्त्री जोशीको मस्तिष्कमा छरिएको रगत ड्रेन गरेर निकालियो

काठमाण्डौँ : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा नसार फुटेर छरिएको रगत ड्रेन गरेर निकालिएको छ । जोशीको मस्तिष्कको नशा फुटेर...