25.9 C
Mahendranagar

तोकिएको समयमा न निर्वाचन हुन्छ न कांग्रेसको महाधीवेशन : डा. शेखर कोईराला (भिडियो सहित)

  • 142
    Shares

महेन्द्रनगर : नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले तोकिएको समयमा निर्वाचन र कांग्रेस महाधिवेशन सम्भव नभएको बताएका छन ।
शनिवार रुबस मिडिया संगको कुराकानीमा नेता कोइरालाले बैशाखमा चुनाव र फागुनमा कांग्रेसको महाधीवेशन गर्न नसकिने बताएका हुन । “निर्वाचन आयोगको भनाई सुन्ने हो भने त चुनाव गराउछु भन्छन ।” नेता कोइरालाले भने–“सुर्य चिन्ह कस्ले पाउँछ भन्ने टुङ्गो छैन एउटा समुहले पायो भनेपनि अर्को समुहले मुद्धा हाल्छ ।” उनले चुनाव मुखमा आइसकेको बताउदै सम्भव नभएको बताएका हुन ।उनले चुनाव सहभागीता मुलक हुनुपर्ने बताउँदै सबै दललाई समेटेर चुनावमा जानुपर्ने बताए ।

हेर्नुहोस शनिवार रुबस मिडियाले उहाँसंग गरेको कुराकानीको संपादीत अंश

  • 142
    Shares

ताजा समाचार

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर...

राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?

महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा...

तानातानमा सांसद

काठमाडौँ : दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै...

बर्दियामा बाघले फेरि मान्छे खायो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण...