कञ्चनपुर : बिहिबार (आज) कञ्चनपुरका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८७ जनाको नमूना परीक्षण गर्दा कञ्चनपुरको बेदकोट नगरपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार जानकारि दिएका छन् ।