33.1 C
Mahendranagar

बिहीबार सुनको मूल्य ८०० रुपैयाँले घट्यो

  • 70
    Shares

काठमाण्डौँ : बिहीबार सुनको मूल्य ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । 
महासंघले बिहीबार चाँदीको मूल्य पनि घटेको जनाएको छ । बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

  • 70
    Shares

ताजा समाचार

नेपालले कार्बन व्यापारबाट ५ अर्ब आम्दानी गर्ने

सन् २०२४ भित्र नेपालले कार्बन व्यापारबाट ५ अर्ब रुपैयाँबराबरको आम्दानी गर्ने भएको छ ।नेपाल र विश्व बैंकबीचको कार्बन व्यापारसम्बन्धी उत्सर्जन न्यूनीकरण भुक्तानी...

सीडीओको ब्यापक हेरफेर

काठमाडौँ- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी-सीडिओको ब्यापक हेरफेर गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३६ जिल्लाका सिडिओ हेरफेर भएका छन्। पाल्पामा...

बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता

काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार (आज) दिउँसो ३ बजे...

प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । प्रतिनिधि सभा पुनःस्थापनापछि...

पूर्वमन्त्री जोशीको मस्तिष्कमा छरिएको रगत ड्रेन गरेर निकालियो

काठमाण्डौँ : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा नसार फुटेर छरिएको रगत ड्रेन गरेर निकालिएको छ । जोशीको मस्तिष्कको नशा फुटेर...