काठमाण्डौँ : चर्चीत नेपाली रियालीटी सो‘दि भ्वाइस अफ नेपाल’ले छिट्टै आफ्ना तेस्रो संस्करण लीएर हिमालयन टेलीभीजन मार्फत बजारमा आउन लागेका छ । यस सिजनमा कोच आस्था रावतलाई हटाएर नयाँ रुपमा त्रिश्ना गुरुङलाई भित्राएका छन् । कोच दिपक क्षेष्ठ, राजु लामा र प्रमोद खरेल भने यथावत रहेका छन् ।
हाम्रो ठेगाना:
रुबस मिडिया प्रा.ली
भी.न.पा –१८ महेन्द्रनगर ,कञ्चनपुर ,नेपाल
संचालक/अध्यक्ष : महादेव अवस्थी
सम्पादक: कोमल राज बिष्ट
दर्ता न.२४०४९१/०७७/०७८
फोन: ९८६८८४८११९,९८१२९४८०८४
ईमेल ठेगाना: rubasdesk@gmail.com