काठमाण्डौँ : सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषदको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माघेसंक्रान्ति देशभर मनाउने गरिन्छ । थारु समुदायले भने माघीलाई विशेष पर्वका रुपमा मनाउँछन् ।