काठमाण्डौँ : मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा बसिरहेको छ । 

बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने जनाएको छ । पुस १७ गतेदेखि राष्ट्रियसभा अधिवेशन सुरु भएको हो । आजै प्रधानमन्त्रीले राष्ट्रियसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।