33.1 C
Mahendranagar

कुशुमाञ्जली

  • 59
    Shares

काला केश कमालका कमलझै ती कानका कुण्डल
काव्या कान्तिमयी कली कुशुमकी कीमाल काव्याकुट
कल्याणी कटकामिनी कनककी कोर्रा कुमारी कली
काङ्क्षी काउकुती कनात कमला कन्दर्ष कल्लोलिनी

कूची कूच कुनै किशोर कविका कोर्ने कथा काव्यकी
किश्ती हौ कलहंसकी कमलझै कल्लोलकी कारिणी
कालीका कमला कतार कहिले कल्लोलका कर्तन
काम्दा कामुक भै कठै कलमली कालुष्य कामार्जुन

कोठी कान्त कपोलमा कुदित त्यो के कामको केशर
कामोद्दीपक कामदी कलशको किल्ला कसो काँतिल
कान्ता हौ कविका किशोरवयकी कल्याणकारी कला
कोर्दा यी कविता कथा कलमका छौ केन्द्रमा काकिला

कस्तो कोसिस क्यानभास कसरी कथ्नु कला कौशल
कोशेलीकन के किनौ कलमले कोरे कपोकल्पित
काया कामवती कमान कदकी कादम्व कादम्वरी
कोरे यो कुशुमाञ्जली कलमले हे काव्यकी केशरी

  • 59
    Shares

ताजा समाचार

नेपालले कार्बन व्यापारबाट ५ अर्ब आम्दानी गर्ने

सन् २०२४ भित्र नेपालले कार्बन व्यापारबाट ५ अर्ब रुपैयाँबराबरको आम्दानी गर्ने भएको छ ।नेपाल र विश्व बैंकबीचको कार्बन व्यापारसम्बन्धी उत्सर्जन न्यूनीकरण भुक्तानी...

सीडीओको ब्यापक हेरफेर

काठमाडौँ- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी-सीडिओको ब्यापक हेरफेर गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३६ जिल्लाका सिडिओ हेरफेर भएका छन्। पाल्पामा...

बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता

काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार (आज) दिउँसो ३ बजे...

प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए

काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । प्रतिनिधि सभा पुनःस्थापनापछि...

पूर्वमन्त्री जोशीको मस्तिष्कमा छरिएको रगत ड्रेन गरेर निकालियो

काठमाण्डौँ : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा नसार फुटेर छरिएको रगत ड्रेन गरेर निकालिएको छ । जोशीको मस्तिष्कको नशा फुटेर...