32.9 C
Mahendranagar

तन सब एकनसाइ हन

  • 46
    Shares


कामलाे अाेडिबरे घिःका पारा मुसाद्दया
दाबलाे गाडिबरे मःका ढाणा घुसाड्ड्या
चिल्लाे चाट्ट्या, चटाैन्या सब उसाइ हुन
काँटामाञि ताेल्या इथ झुकन उथ झुक
बज्या भन्त्या तन सब एकनसाइ हन


मुख झाड हालि भणाँराे समान चाेद्द्या
लफेताे हाडि धिनालिका पराःन फाेड्ड्या
चाेरिचाेरी सर खान्या सब उसाइ हुन
मुन्डाकि पगडि मात्तरै फरक हाे रे
बज्या भन्त्या तन सब एकनसाइ हन


अर्खा गडामुडिका धाैला भट्ट सिमाेट्ट्या
लुगिलुगि दाैन्या गुडकि भेल्लि चिमाेट्ट्या
लिखाडका ससा रे मुसा सब उसाइ हुन
काेइ नना काेइ ठुला भ्यालै छाम्याबरे उसाइ
बज्या भन्त्या तन सब एकनसाइ हन


अर्खा खेताे कुलाे टाेडि अफनु खेत कुल्याैन्या
अफना गडाे खडिखाडि अर्खा गडा ढुङा पुर्याैन्या
नङरा मान्स पातला चडा सब उसाइ हन
ब्वारिका कानभरि अर्खा घर बिगड्ड्या
बज्या भन्त्या तन सब एकनसाइ हन


मतलब निकाल्लाकि अर्खा खुट्टामाञि ढाेग्द्या
परखाँई झाइ काःटै गरि हुड्का मुन्डाे ठाेक्द्या
मै रे मेराे भण्न्या मतलबा यार सब उसाइ हन
गाडका पानीको भरन खालिका पानीको भर
बज्या भन्त्या तन सब एकनसाइ हन


डिजेमाञि लाेकगीत बजाईँ भङ्डा डान्स नाँच्च्या
एकसित बसि अर्खाकि ल्या अफनाे जाेवन साँच्च्या
हात्तीका धेकाैन्या फड्क्या दाँत सब उसाइ हन
भाग्गिनका भूत कमरा न तमरा न हमरा
बज्या भन्त्या तन सब एकनसाइ हन

  • 46
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...