32.9 C
Mahendranagar

सात कलाकारको जमघट महेन्द्रनगरमा हुदै

  • 17
    Shares

महेन्द्रनगर,२ कात्र्तिक
महेन्द्रनगरको खुला मञ्जमा कात्र्तिक ३० गते चर्चित सात जना कलाकारको जमघट हुने भएको छ ।
अभिनेता राजेश हमाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, हिमाल सागर, प्रकास सपूत, रवि ओड र जितु नेपाल महेन्द्रनगर आउनेछन । पर्यटन भ्रमण बर्षलाई लक्षित गरी गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशमा चर्चित कलाकारको उपस्थीतीमा कार्यक्रम हुने छ ।
कार्यक्रमले मनोरञ्जन संगसगै स्थानिय कला संस्कृति पनि उजागर गर्नुको साथै पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा जोड दिनेछ । कार्यक्रमको व्यवस्थापनमा खटिएका करन पालले कार्यक्रमको तयारी भव्य रुपमा भईरहेको जानकारी दिए ।

  • 17
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...