महेन्द्रनगर,२ कात्र्तिक
महेन्द्रनगरको खुला मञ्जमा कात्र्तिक ३० गते चर्चित सात जना कलाकारको जमघट हुने भएको छ ।
अभिनेता राजेश हमाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, हिमाल सागर, प्रकास सपूत, रवि ओड र जितु नेपाल महेन्द्रनगर आउनेछन । पर्यटन भ्रमण बर्षलाई लक्षित गरी गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशमा चर्चित कलाकारको उपस्थीतीमा कार्यक्रम हुने छ ।
कार्यक्रमले मनोरञ्जन संगसगै स्थानिय कला संस्कृति पनि उजागर गर्नुको साथै पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा जोड दिनेछ । कार्यक्रमको व्यवस्थापनमा खटिएका करन पालले कार्यक्रमको तयारी भव्य रुपमा भईरहेको जानकारी दिए ।
सात कलाकारको जमघट महेन्द्रनगरमा हुदै
- 17Shares

- 17Shares