लोटस बेकरी सञ्चालनमा (फोटो फिचर)

महेन्द्रनगर,२ कात्र्तिक
भीमदत्त नगरपालिका –४ गल्ली नं.५ मा लोटस स्वीट एण्ड बेकरी उद्योग सञ्चालनमा आएको छ ।
जिल्लामै पहिलो पटक आधुनिक प्रविधिसहित बेकरी उद्योग सञ्चालनमा आएको हो । उद्योगमा शुद्ध घ्यू र खोयाबाट बनेका विभिन्न प्रकारका मिठाइ उपलब्ध हुनेछ । दक्ष कारीगरद्धारा बर्थडे केक र सबै प्रकारका बेकरी समान उत्पादन गरिने सञ्चालक मनोज जोशीले बताए । उनले उपभोक्तालाई गुणस्तरीय सेवा दिने बताए ।

शनिवार देखि उद्योग सञ्चालनमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here