32.9 C
Mahendranagar

कांग्रेस कञ्चनपुरको शुभकामना तथा जलपान (फोटो फिचर)

  • 8
    Shares

महेन्द्रनगर, २६ साउन
नेपाली कांग्रेस कञ्चनपुरले आइतबार महेन्द्रनगरमा जलपान तथा शुभकानमा आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।


दशैं तिहार र छठ लगायतका पर्वको अवसर पारेर चियापान आयोजना गरिएको नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहराले जानकारी दिनुभयो ।चियापान कार्यक्रममा बोल्दै सभापति बोहराले कांग्रेसमा बिपी कोइरालाले २०३३ सालदेखि राजनीतिक दल, नेतागण, राष्ट्रसेवक कर्मचारीहरुलाई सबैलाई समेटेर गरेको स्मरण गराउनुभयो ।
फरक विचारसित आवद्धता भएपनि भाइचारा कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


चियापन कार्यक्रममा नेपाली कांग्रेसका पुर्व संसाद गंगादत्त जोशी, बलदेव बोहरा, त्यसैगरी नेकपाका नेता रविन्द्र कुवँर, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राम कार्की, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशील वैद्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, बरिष्ठ समाजसेवी लिलाध्वज बस्नेत, लगायतको सहभागिता रहेको थियो ।

  • 8
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...