32.9 C
Mahendranagar

मझगाउ एयरपोर्टमा सरसफाइ

  • 5
    Shares

महेन्द्रनगर,२६– १२ गतेबाट भिमदत्त नगरपालिका १६ मा रहेको २ दशक लामो समय देखि बन्द अवस्थामा रहेको मझगाउ बिमानस्थलमा संचालन गरिएको भगवान रामको जिवनिमा आधारित धार्मिक पर्यटन महोत्सव रामलिला महायज्ञ २०७६ को २०७६ असोज २४ गते भब्य समापन पश्चात रामलिला मन्चन स्थल २०७६ असोज २६ गतेका दिन विभिन्न सहयोगि हाथहरुको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

सरसफाई पछि सामुहिक ततस्वीर ।

सरसफाइ कार्यक्रममा भिनपा १६ वडा अध्यक्ष तथा १६ न वडा समिति, कन्चनपुर रामलिला समिति ,२५ न बाहिनी भगतपुर र देबिदल गण मझगाउ , बिमानस्थल संघर्ष समिति, हेल्प नेपाल, पत्रकार , स्थानीय , व्यापारी बुध्दिजिवि लगाएतको सक्रिय सहभागितामा एयरपोर्ट सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। सरसफाइ कार्यक्रम सम्पन्न पश्चात् रामलिला समिति का अध्यक्ष समरजंग बहादुर चन्द ले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

  • 5
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...