32.9 C
Mahendranagar

महाकालीमा अवैध उत्खनन गर्ने प्रहरी नियन्त्रणमा

  • 7
    Shares

महेन्द्रनगर,२५ असोज
महाकाली नदिबाट अवैध उत्खनन गर्ने १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठेक्का नै नभएर अवैध रुपमा गिट्टी, बालुवा उत्खनन गरिरहेका जेसीबी चालक र सहयोगीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिवार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । महाकाली नदीको झोलुङ्गे पुल नजिकबाट तीन जेसिबी र १६ टिपरलाई प्रहरीले रोकेको हो । स्थानीय तहसंग समन्वय गरेर कार्वाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
महाकाली नदीको स्रोत बाडफाँडका विषयमा कञ्चनपुरको भीमदत्त र महाकाली नगरपालिका बिच सहमती हुन नसकेपछि अहिले दुबै नगरपालिकाले आ–आफ्नो क्षेत्रबाट नदीजन्य वस्तु उत्खनन गरिरहेका छन् ।

  • 7
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...