32.9 C
Mahendranagar

अपागं परिवारलाई आर्थिक सहयोग

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुराले अपागं परिवारलाई आर्थिक सहयोग गरेको छ ।  जिल्लको बडिमालिका नगरपालीका वडा नं. ९ मार्तडी घर भएका शारीरीक रुपमा अपागं दान बहादुर खत्री र निजकी धर्म पत्नी पार्वती थापालाई आर्थिक र खाद्यान्न सहयोग गरिएको जनाएको छ । ]

जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख पहरी नायब उपरिक्षक उद्धब सिंह भाटका अनुसार दशैका बेला केही उनिहरुलाई सहज होस भन्ने उदेश्यले सहयोग स्वरुप ६ हजार ५ सय र ५० के.जी चामल ५ के.जी दाल र ५ लिटर तेल हस्तान्तरण गरेको बताउनुभयो । 

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...